Rule 14
चानचुन हिसाब गणना नगरिने
कुनै भुक्तानीलाई ऐनको दफा २७ बमोजिम परिमाणीकरण गर्दा वा ऐनको दफा २८ बमोजिम नेपाली रुपैयामा परिवर्तन गर्दा रुपैया भन्दा बढी भएको चानचुन पैसालाई गणना गरिने छैन ।